+
+
Search

ताजा अपडेट +

पपुलर +

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास

काठमाडौं।भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा...

राष्ट्रपति पौडेल दम्पत्ती बौद्धस्थित महाचैत्यमा,अस्तुधातु दर्शन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन् । पच्चीस सय ६९ औँ...

किराँत समुदायले आज उभौली पर्व मनाइँदै

काठमाडौं । प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ । वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस,...

टोखामा २५६९ औं बुद्ध जयन्ती मनाइयो

काठमाडौं ।  टोखा बुद्धविहारको आयोजनामा विभिन्न कार्यक्रमसहित ऐतिहासिक सहर टोखामा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ । मानवमात्रका...

अमेरिका -चीन व्यापार सम्झौता हुने

काठमाडौं।अमेरिकी र चीनबीच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । यो सम्झौतापछि...

अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री

सुर्खेत । आर्थिकरुपमा विपन्न र अपाङ्गता भएका बालबालिकालाई गैरसरकारी संस्थाले सहयोग गरेको छ । बालिबालिकाका र शिक्षा क्षेत्रमा काम गरिरहेको...

बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह,शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड

काठमाडौं । शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

राष्ट्रिय सभाबाट बहुमतले नीति तथा कार्यक्रम पारित

काठमाडौं।राष्ट्रियसभाबाट आर्थिक वर्ष २०८२र०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको बैठकबाट नीति कार्यक्रम बहुमतले...

धितो सुरक्षण बिक्री गरेर भए पनि बचतकर्ताको वचत रकम फिर्ता गर : सर्वोच्च अदालत

काठमाडौं।सर्वोच्च अदालतले धितो बिक्री गरेर भएपनि सहकारी बचतकर्ताको रकम फिर्ता गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र...

देशका केही भूभागमा आज वर्षाको सम्भावना ,काठमाडौंमा भने आज वर्षाको सम्भावना न्यून

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल...

आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि मन्त्री पौडेलद्वारा कार्यदल गठन

काठमाडौं । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् ।...

मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध

जनकपुर । मधेश प्रदेश सरकारले सिरहा जिल्लाको लहानस्थित ऐतिहासिक सलहेश फूलबारी नजिक निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध गरिएको छ...

नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

काठमाडौं । ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’सम्पन्न भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्यसहित काठमाडौँ फिनटेक र फिनटेक...