+
+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन

कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ...

महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको...

धान/चामल आयातमा ११ महिनामै करीब ३९ अर्व विदेशीयो, अझैं १० लाख मेट्रिक टन धान अपुग

काठमाडौं । धान आयातमा पछिल्लो ११ महिनामा करीब ३९ अर्ब रुपैयाँ विदेशीएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक...

प्रस्तावित न्यायाधीश पोखरेलमाथि जनार्दन शर्माले उठाए प्रश्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलमाथि प्रश्न उठाएका छन् । उनले...

आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं: मुख्यमन्त्री सिंह

जनकपुर । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका...

प्रधानमन्त्री ओली मड्रिड पुगे

काठमाडौं।संयुक्त राष्ट्रसंघको ‘विकासका निम्ति वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मड्रिड...

बुद्ध प्रकाश फाउन्डेशनमा विश्व शान्तिका लागि ध्यान सप्ताह सञ्चालनमा

स्वयम्भू, काठमाडौं — तेर्गार मेडिटेसन कम्युनिटीको विश्वव्यापी ध्यान अभियान अन्तर्गत स्वयम्भूस्थित बुद्ध प्रकाश फाउन्डेशनमा एक सातासम्म चल्ने ध्यान सप्ताह कार्यक्रम...

नमुना इङ्लिस आवासीय विद्यालयका विद्यार्थीले एसईईको नतिजामा उत्कृष्ट नतिजा निकाले

चन्द्रपूर,रौतहट । वि.सं.२०८१को माध्यामिक शिक्षा परीक्षामा चन्द्रपूरस्थित नमुना इङ्लिस आवासीय विद्यालयले विगतको वर्षझैं यसपटक पनि शतप्रतिशत विद्यार्थी उतिर्ण सहित उत्कृष्ट...

हंगेरीमा सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागी

काठमाडौं।हंगेरीको राजधानी बुढापेस्टमा हजारौं मानिसहरूले बुढापेस्ट प्राइडको नामले चिनिने एक कार्यक्रममाथि सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।...

पर्वतको नेपानेमा जीप दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

पर्वत । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लमाएखोलाबाट फलामखानीतर्फ जाँदै...

आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व,

काठमाडौं । आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

काठमाडौं।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज असार १५ गते बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने गरी...

तान्जानियाका उपराष्ट्रपति फिलिप र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आइतबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि...