सिंहदरबार प्रवेश गर्न कानुन व्यवसायीको परिचय पत्रले नहुने, नेपाल वारले सहज प्रवेशको व्यवस्था मिलाईदिन प्रधानमन्त्रीलाई अनुरोध गर्यो
काठमाडौं।सिंहदरबार प्रवेश गर्दा कानुन व्यवसायीहरूले गेट पास लिनुपर्ने व्यवस्था भएको छ कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश...