+
+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौ महानगरद्धारा १३ विद्यालयका १७५ सटरमा ताला

काठमाडौ महानगरद्धारा १३ विद्यालयका १७५ सटरमा ताला

काठमाडौ । काठमाडो महानगरपालिकाको शिक्षा शाखाले सोमबार १३ वटा सामुदायिक विद्यालयका १७५ वटा सटरमा ताला लगाएको छ । भाडामा लगाएका...

बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा

काठमाडौं । बागमतीस्तरीय प्रदेश श्रमाधान रोजगार मेला मंगलबार र बुधबार ललितपुरस्थित पाटन क्याम्पसमा हुने भएको छ । आफ्नो क्षमता र...

बागमती सफाइ अभियान जेठ ३० गतेबाट

काठमाडौं । यस वर्ष बागमती नदी सरसफाई महोत्सवको २४ औँ संस्करण यही जेठ ३० गतेबाट सुरु गरिने भएको छ ।नेपाल...

चार संसदीय समितिको बैठक आज, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिस भाको चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा अन्र्तगतका उद्योग तथा वाणिज्य र श्रम तथा...

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी चाल्नुपर्ने बताएका छन् ।शुक्रबार सहकारी...

३० खर्बको आइटी निर्यात र १५ लाखलाई रोजगारी दिने लक्ष्य छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक...

‘संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ’ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका...

संसद समाचारः आज छ समितिको वैठक बस्ने

काठमाडौं । आज संसदका छ वटा समितिको वैठक बस्दैछ । संसद सचिवालले विभिन्न समितिका वैठक बस्ने समयतालिका प्रकाशित गरेको छ...

खराव ब्याटिङ र फिल्डिङको कारण नेपाल अंक जोड्न चुक्यो

काठकाडौं । आइसीसी टी –२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’अन्र्तगतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग...

शिर्षस्थ नेताको बालुवाटार भेटवार्ता

काठमाडौं । संसद सूचारु भएको केहीदिन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी...

महानगरले वुमन अफ द वल्र्ड फेस्टिभल आयोजना गर्ने

काठमाडौँ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल स्वदेश फर्किएकी...

विभिन्न शिर्षस्थ नेताहरुबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ नेकपा ९ एकिकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ । उनीहरुबिच...

प्रधानमन्त्रीको प्रतिवद्धता: रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौं

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा...