
काठमाडौं । कालिमाटीफलफूलतथा तरकारी बजार विकास समितिले बुधबारका लागिफलफूलतथा तरकारीको थोक मूल्यनिर्धारण गरेको छ ।
समितिकाअनुसार,आजगोलभेँडाठूलो (नेपाली) को अधिकतममूल्यप्रतिकिलो रु २०, गोलभेँडाठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु१५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली(स्थानीय) प्रतिकिलो रु २०, स्थानीयकाउली (ज्यापु) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टालाम्चो प्रतिकिलो रु ४५ तथाभन्टाडल्लो प्रतिकिलो रु ४५ कायम गरिएको छ ।
यसैगरी, बोडीतने रु २००,मटरकोसा प्रतिकिलो रु ५०, घिउसिमी (लोकल) प्रतिकिलो रु ५०, घिउसिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउसिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमीप्रतिकिलो रु ७०, तिते करेलाप्रतिकिलो रु१३०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १५०, घिरौलाप्रतिकिलो रु ५०, झिगुनीप्रतिकिलो रु७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २० तथाभिण्डीप्रतिकिलो रु ११० कायम गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवनप्रतिकिलो रु १५०, कोइरालो प्रतिकेजी रु १५०, रातो बन्दाप्रतिकिलो रु ६०, जिरीको सागप्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको सागप्रतिकिलो रु ८०, पुदिनाप्रतिकिलो रु ३००, गान्टे मूलाप्रतिकिलो रु५५, इमलीप्रतिकिलो रु१६०, तामाप्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुकप्रतिकिलो रु ३५० तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागतीप्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो)प्रतिकिलो रु २००, अङ्गुर (कालो)प्रतिकिलो रु २५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु१५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु२५, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सीप्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) रु २००, किबीप्रतिकिलो रु ४००, अमलाप्रतिकिलो रु९० निर्धारण गरिएको छ ।






