सिराहा । स्थानीय ब्राण्डिङ बढावा दिन र प्रोत्साहन गर्न लाहानमा उत्पादित आँपको ब्राण्डिङ गर्न सुरु गरिएको छ ।
लहानलाई आँपको राजधानी मानिन्छ । यहाँ आँप संकलन ग्रेडिग,ब्राण्डिङ,प्याकेजिग,बजारीकरण सुरु भएको छ । यसबर्ष ५० मेट्रिकटन आँप विक्री गर्ने लक्ष्य लिएको छ ।
यसको लागि लहान नगरपालिकाले नीजिक्षेत्रसँग समन्वय गरी काम अगाडि बढाएको हो ।