महोत्तरी । महोत्तरी,गौशाला नगरपालिका १,रामनगरमा रहेको एभरेष्ट सुगर मिलले उखु किसानहरुलाई एक अर्ब ६१ करोड १० लाख ६३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
१४ हजार ५ सय किसानले रकम भुक्तानी पाएको मिलका वित्तिय महाप्रबन्धक विमलचन्द्र ठाकुरले बताए ।
उक्त सुगर मिलले महोत्तरी,रौतहट,सर्लाही,धनुषा जिल्लाबाट उखु खरिद गरेर चिनी उत्पादन गर्दै आइरहेको छ ।