काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जस अनुसार गोलभेडाठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकलगोलभेडाको मूल्यप्रतिकिलो ८० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोका ६०, लोकलबन्दाको ५०, काउली स्थानीयको १००रुपैयाँ रहेको छ ।
यसैगरी भन्टाडल्लोको ६०, रायो सागको ३०, अनारको ४५० र मौसमको १५० रुपैयाँ रहेको छ ।
त्यस्तै,लोकलगाजर १२० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, मकै बोडी७० रुपैयाँ पैसा, मटरकोशा १००रुपैयाँ, राजमाघिउसिमी१०० भटमासकोशा७० रुपैयाँ,लौका ५०,घिरौला८० रुपैयाँर लोकल परवर ६० रुपैयाँ रहेको छ ।