काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको आकस्मिक बैठक आह्वान गरेका छन् ।
बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्नेछ ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार, रसुवा बाढीका विषय छलफलको एजेन्डा छ ।