
काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
सोमबार दिनको १ बजे बैठक बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायनसम्बन्धीविधेयकसम्बन्धीसमितिकोप्रतिवेदन, २०८१”पेशगर्नेकार्यसूचीरहेकोछ।

यसको साथै, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्”भनीप्रस्तावप्रस्तुतगर्नेर“नेपालविश्वविद्यालयविधेयक, २०८१ लाई पारित गरियोस्”भनीप्रस्तावप्रस्तुतगर्ने कार्यसूची रहेको छ ।





