काठमाडौँ। फिफा विश्वकप अन्तर्गत अहिले भैरहेको अर्जेन्टिना र स्वीजरल्याण्डबीचको खेलमा १-० ले अर्जेन्टिना अगाडि रहेको छ । अमेरिकाको क्यान्सस सिटी स्टडियममा जारी खेलमा खेल सुरु भएको १० मिनेटमै मेस्सीको पासमा म्याम एलिस्टरले गोल गरेका हुन् ।