
काठमाडौँ। विश्वकपमा उरुग्वेलाई हराउँदै स्पेन समूह ‘एच’ को विजेता बनेको छ ।
उरुग्वेलाई स्पेनलाई १-o ले हराएको हो । स्पेनका लागि एलेक्स बेनाले गोल गरे । यसअघिको खेलमा स्पेनले केपभर्डेसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, साउदी अरबलाई ४-O ले पराजित गरेको थियो
तालिकामा स्पेन सात अंकसहित शीर्षस्थानमा छ । यता, उरुग्वेले साउदी अरबसँग १-१ र केपभर्डेसँग २-२ को बराबरी खेल्दै तालिकामा २ अंक जोडेको थियो । तालिकामा दुई अंकमात्रै हुँदा उरुग्वे बाहिरिएको हो ।

