काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा फुटबलर विशाल श्रेष्ठको नियुक्ति भएकोछ ।
उनको उपाध्यक्षतामा सिक्का सुवाल(टेवुल टेनिस),शक्ति गौचन(क्रिकेट),मोनालिसा खुम्बु(चेस),पवन शाही (फुटबल)बाट नियुक्ति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।