काठमाडौँ।नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा शनिबार दिउँसो बैठक बसेको हो ।
लेखा समितिको हलमा बैठक जारी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।