
काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक आज अपरान्ह ३: ३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा बस्नेछ ।प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।


