
काठमाडौै । २० वर्षमुनिको साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ ।
समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो ।।
आउँदो बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको छिनोफानो गर्नेछ ।


