माघ २१, संसारको दुःख निर्मूल गर्न धर्म अभ्यास गरिन्छ र सो क्रममा कहिलेकाहीँ कठिनाइ र कष्टहरू भोग्नुपर्ने हुन्छ । तर यसको उद्देश्य हामीले दुःख भोगिरहनु होइन, दुःखबाट मुक्ति प्राप्त गर्नु हो । —अन बुद्ध इसेन्स, पृष्ठ १२ बाट