धम्मपद शृङ्खला -२५
अप्रवाद वर्ग
२५ उद्यानेप्पमादेन संयमेन दमेन च ।
दीपं कयिराथ मेधावी य ओघो नाभिकीरति ॥
मेधावी मनुष्यले उत्थान, अप्रमाद, संयम र दमनद्वारा आफूले आफैलाई त्यस्तो द्वीप बनाउनुपर्दछ जसलाईजलको प्रवाहले घेर्न सक्दैन ।