काठमाडौं । बिहीबार कारोबारका क्रममा साढे ११ बजे सेयर बजारले ३०००अंक माथि पुगेको छ ।
अघिल्लो दिनको तुलनामा यो समयसम्म नेप्से ५२ अंक बढेर ३००९ मा कायम भएको छ ।आधा घण्टामै ५ अर्ब १० करोडको कारोबार भएको छ । आज बैंकिङ समूहले बजारलाई उचालेको छ ।