काठमाडौं।नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले केन्द्रीय समितिको निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ।