काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यक्रममा ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ उपस्थित भएका छन् ।
पार्टीको कार्यक्रममा उनी सहभागी भएर औपचारिक सम्बोधनको तयारी रहेको उनी निकट स्रोतले जानकारी दियो ।