sf7df8f}F, # k'; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb'/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .
काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आब्हान गरेको छ ।
असोज २६ गतेका लागि उक्त बैठक बोलाइएको हो ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिएका हुन्।
मुख्यसचिव पौडेलका अनुसार त्यसका लागि पार्टीका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको पनि सूचनामा उल्लेख छ।
भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि कांग्रेसले पहिलो पटक पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा नै बस्नेछ।




