काठमाडौं।शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ ।
शिक्षक महासंघको टोली विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयमा पुगेको छ । सरकारसँग वार्ताका लागि शिक्षक नेताहरु शिक्षा मन्त्रालय पुगेको एक शिक्षक नेताले बताए ।