
काठमाडौं ।संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल को लागि प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालय प्राप्त सुचनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउने विषयमा सिंहदरबारमा शीर्ष नेताहरूको छलफल सुरु भएको छलफलको बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रकाउपमहासचिव शक्ति बस्नेत लगायत पूर्वसंविधानसभा सदस्य खिमलाल देवकोटा नेता सहभागी हुनुहुन्छ ।


