
काभ्रे । राष्ट्रिय स्वास्थ्यकर्मी महासँघ काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले झलक दर्लामीको अध्यक्षतामा कृष्ण गोपाल दृष्टि उपाध्यक्ष,महिला उपाध्यक्ष हेमा संग्रौला,सचिव विजय मगर,सहसचिव पेम्बा दोर्जे लामा,कोषाध्यक्ष संगिता लामा चयन भएका छन् ।
यसैगरी सदस्यमा क्रमश भूपेन्द्र थापा,चन्द्रसिँ लामा,रमा न्यौपाने,उमा तामाग,सुदन भक्त प्रधान चयन भएका छन् ।





