
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार दलहरूको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा उक्त बैठक बसेको हो ।
बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





