
काठमाडौं।।सरकारले सर्वदलीय बैठक आब्हान गरिएको छ ।
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देखा परेको विपदपछिको राहत, उद्दार र धनजनको क्षतिका बारेमा छलफल गर्न सरकारले आइतबार दिउँसो १ बजेका लागि सिंहदरबारमा सर्वदलीय बैठक बोलाएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले जानकारी दिएको छ।



