sf7df8f}F, & r}tM
5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f
sf7df8f}FFsf] tf/s]Zj/ gu/kflnsf!) l:yt dgd}h'df cfh lbpF;f] k/]sf] kfgLdf 5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f . tl:a/M xl//fd e]6'jfn÷/f;;
काठमाडौँ । देशका केही भूभागमा अपराह्न ४ बजेदेखि पानी परिरहेको छ ।
काठमाडौंसहितका स्थानमा वर्षा भइरहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंका बूढानीलकण्ठ, सुन्दरीजल, कपन, पानीपोखरी, कीर्तिपुर, त्रिपुरेश्वरलगायत स्थानमा पानी परिरहेको छ । काठमाडौं आसपास भक्तपुर, नुवाकोटका केही स्थानमा पनि वर्षा भएको छ ।
पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तुको तिलोत्तमामा २५.२ मिलिमिटर भएको छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा पानी परिरहेको विभागले जनाएको छ । यी भूभागमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ ।
“कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ,। ” विभागका अनुसार यी प्रदेशमा अझै केही समय पानी पर्ने देखिन्छ ।

