
काठमाडौं । कपन नेवा: पुच:को आयोजनामा हिजो नुवाकोट जिल्लाको उत्तरगया , बेत्रावतिका बाढी पिडितहरु लाई राहत वितरण कार्यक्रम भएको छ। ६० जना बाढी पिडितहरु लाई अति आवस्यक सामग्रीहरु वितरण गरिएको कार्यक्रममा बिशेस गरि किचन प्रेसर कुकर , कराई , दादु , पन्यू र नयॉ लत्ता कपड़ाहरु छन ।





