
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज मंगलबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

