
काठमाडौँ । मेक्सिकोको क्रुज अजुललाई २–० ले हराउँदै अमेरिकाको इन्टर मियामीले क्याम्पियोनेस कपको उपाधि जितेको छ ।
मियामीले यो उपाधि पहिलोपटक जितेको हो । बिहीबार नु रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन कप्तान लियोनल मस्सी र क्यासिमिरोले गरे ।
खेलको २४औँ मिनेटमा मेस्सीको गोलमार्फत मियामीले अग्रता लिएको थियो ।
८१औँ मिनेटमा क्यासिमिरोले टोलीको अग्रता दोब्बर बनाए ।


