
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ ।
मंगलबार (साउन २६) दिउँसो संसद् बैठक सुरु हुनुअघि सिंहदरबारमा उनीहरूबीच भेट भएको हो ।
त्यसक्रममा समसामयिक विषयमा करिब आधा घण्टा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।

