काठमाडौं । नेकपा संयुक्तका नेता डा। विजय पौडेलको निधन भएको छ ।
पौडेलको आजै हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ ।
पौडेले नेता मोदनाथ प्रश्रितका छोरा हुन् । उनका श्रीमती र दुई छोराछोरी छन् ।