
काठमाडौँ।प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार कार्कीलाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेका हुन् ।
त्यस्तै, आयुक्तहरूमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं) नियुक्त भएका छन् ।


