
दैलेख । दैलेख–२ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका लक्ष्मी पोखरेल निर्वाचित भएका छन्।
मत गणनाअनुसार पोखरेलले नेपाली कांग्रेसका दिक्पालकुमार शाहीलाई पछि पारे।
पोखरेलले १३ हजार ८८९ मत ल्याए भने प्रतिस्पर्धी कांग्रेसका शाहीले ९ हजार ५५२ मत ल्याए। रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७९७ मत ल्याएका छन्।
यो निर्वाचनमा एमालेको यो तेस्रो जित हो।



