काठमाडौं।संघीय निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।
मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रियसभाले पनि पारित गरेको हो ।प्रतिनिधि सभाले गत असार १५ गते उक्त विधेयक पारित गरेको थियो ।

