
काठमाडौं।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै अरब सागर तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
बुधबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराइका भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भुभागमा साधारणतया बदली रहि बाँकी भूभागमा आँशिक बदली रहने पूर्वानुमान छ।
काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति मधेश प्रदेश लगायत कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यम वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


