
पोखरा । कास्कीमामाइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् ।
पोखरामहानगर– १३आर्वास्थितमड्केल्नाको ओरालोमासोमबारमाइक्रोबस दुर्घटना भएको हो ।
आर्वाकोमणिदीपबाटकाहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरकोमाइक्रोबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ ।
घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । यात्रु लिएरकाहुँखोलातर्फ आउँदै गरेकोमाइक्रोबसमडकेल्नाको घुम्तीको ओरालो सडकको दायाँतर्फकोभित्तामाठोक्किएको हो ।



