काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।