
काठमाडौं । कानिङ सेडुप लिङ गुम्बाको लुम्बिनीस्थित पाल थुब्तेन सेडुप लिङ् महाविहार आज प्राण प्रतिष्ठा हुँदैछ ।आज ल्हाबाब् दुछेन् को पावन तिथि शुक्रबारका दिन विधिवत रुपमा यस महाविहारको प्राण प्रतिष्ठा र समुद्घाटन गरिने भएको छ ।



कानिङ सेडुप लिङ गुम्बाको धर्म ज्ञान विद्यालय, धर्म ज्ञान, डोन्ड्रो, चावा सुम, न्युङने, उत्पला युथ योग एण्ड मेडिटेशन, र अन्य वा रङजुङ येशे इन्स्टिच्युट, गोम्दे, र धर्म हाउस हरुका धर्मअनुरागी अतिथिको रुपमा सम्मिलित भएको छ ।



