
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार दिइनेछ ।
टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने पनि संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।







