
काठमाडौ । ०२४ को जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक नेपाल भित्रिएका छन्।
पर्यटन बोर्डले बताए अनुसार जुलाईमा ६४ हजार ५९९ पर्यटक भित्रिएका हुन्।
उक्त महिनामा सबैभन्दा बढी २१ हजार ४९१ ििछमेकी मूलुक भारतबाट पर्यटक भित्रिएका छन्।
त्यस्तै, अमेरिकाबाट ७ हजार ८४६, चीनबाट ६ हजार ८१९ पर्यटक आएका पर्यटन बोर्डले जानकारी दियो ।
पर्यटन बोर्डका अनुसार बेलायतबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट एक हजार ९०१ र साउथ कोरियाबाट एक हजार ५३७ पर्यटक भित्रिएका छन्।







