+
+
Search

ताजा अपडेट +

पपुलर +

विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

काठमाडौं । आज (शनिबार) विभिन्न कार्यक्रमहरु गरि विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ । ‘सबै महिला तथा बालिकाको लागि ः...

जनकपुरमा राजावादीहरुको प्रदर्शन, राजा फर्काउने उद्घोष

जनकपुर । जनकपुरधाममा राजावादी समर्थकहरुले प्रदर्शन गरेका छन् । शुक्रबार जनकपुरधामको जनक चोकबाट सुरु भएर राजावादी समर्थकहरुले नगर परिक्रमा गरेका...

नेताहरुले लोकतन्त्रलाई जनता ठग्ने मन्त्र बनाए : प्रभु साह

कलैया ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुले लोकतन्त्रलाई जनता ठग्ने मन्त्र बनाएको टिप्पणी गरेका छन् ।...

रामेछाप, दोलखा र सिन्धुलीका दुग्ध व्यवसायीलाई मिल्क एनालाइजर तालिम

रामेछाप । दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकहरूका लागि मन्थलीमा मिल्क एनालाइजर सञ्चालन तथा मर्मत तालिम सुरु भएको छ ।...

अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासमा ज्येष्ठ नागरिकहरूको ठुलो भूमिका छ : उपप्रमुख  डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र वडाअध्यक्ष दलबहादुर कार्कीले ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । उनीहरुले सम्मान पत्रमा...

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत भएको...

स्वनिम र सन्जुलाई स्वर्ण

काठमाडौँ । नेपाल प्रहरीका स्वनिम मानन्धर र नेपाल आर्मीकी सन्जुमाया थिङले चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण...

काठमाडौं महानगरले गुणस्तरीय शिक्षालाई व्यवहारमै लागु गरेको छ : डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनको लागि निरन्तर प्रयास गरिरहेको बताएकी छन् । शुक्रबार...

लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुसि

मुगु ।  मुगु लगाएत कर्णाली प्रदेशमा लामो समयपछि पानी पर्दा किसान हिउँदे अन्न बालि राम्रो हुने भन्दै खुसी भएका छन्...

आज काठमाडौंका यी स्थानमा बिजुली काटिदै

काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । शुक्रबार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै...

चेल्सी, दीक्षालय र एमिनिटीको जित

काठमाडौं ।चेल्सी वल्र्ड स्कुल, दीक्षालय र एमिनिटीले तेश्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा बिहीबार जित हात पारेका छन् । लोकन्थलीस्थित...

अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने...

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज आइतबार भएकाले शनिबारको विनिमय दर...