+
+
Search

ताजा अपडेट +

पपुलर +

कप्तान पौडेलको अलराउण्ड प्रदर्शनीमा ओमान विरुद्ध जीत

कप्तान पौडेलको अलराउण्ड प्रदर्शनीमा ओमान विरुद्ध जीत

काठमाडौं । कप्तान पौडेलको अलराउण्ड प्रदर्शनीमा नेपालले ओमान विरुद्ध जीत निकालेको छ । क्यानडामा भएको त्रिदेशीय टी २० क्रिकेट सिरिज...

बाढीपहिरोमा जीवन गुमाउनेको सँख्या २ सय ३३ पुग्यो,२२ बेपत्ता

काठमाडौं । हालैको अविरल बर्षासँगै आएको बाढीपहिरोमा परी २जीवन गुमाउनेको सँख्या २ सय ३३ पुगेको छ भने २२ जना बेपत्ता...

नेपाल-बंगलादेशबीच ऊर्जा व्यापार सम्झौता हुँदै

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक...

बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारको योजनाबद्ध पहल पुगेन: प्रचण्ड

काभ्रे । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र...

आज पनि बर्षा हुने,सावधानी अपनाऔं

काठमाडौं ।देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको...

काभा यू–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीको बिदाई

काठमाडौं । नेपाल यू–२० पुरुष भलिबल टोलीलाई विदाई गरिएको छ ।बुधबार श्रीलंकामा हुन लागेको पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने...

बसन्त बस्नेतद्वारा लिखित ‘सिमसारा’ पुस्तक विमोचन

काठमाडौं । लेखक बसन्त बस्नेतद्वारा लिखित ‘सिमसारा’ नामक पुस्तक विमोचन भएको छ । बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रमकाबीच...

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा, केही कागजात बरामद

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । संसदको...

अमेरिकी डिभी भिसा खुल्यो

काठमाडौँ। सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ। बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको...

युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सम्झौता

इटहरी । युवा उद्यमीहरुको साझा संस्था नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाईजिङ् प्रालिबीच सहकार्यको लागि...

नेपाल क्यानडासँग पराजित

काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । १४० रनको लक्ष्य क्यानडाले...

 दीप दर्पणको  ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

काठमाडौँ। कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ । मंगलवार काठमाडौँमा एक कार्यक्रमकाबिच ५२...

कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं । कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ। मंगलबार राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य भएको बताइएको छ...