+
+
Search

ताजा अपडेट +

पपुलर +

गगनेश्वर मन्दिरको अधुरो काम महानगरले पूरा गर्ने, कोटेश्वर मन्दिर पुनःनिर्माण गर्न अध्ययन हुने

गगनेश्वर मन्दिरको अधुरो काम महानगरले पूरा गर्ने, कोटेश्वर मन्दिर पुनःनिर्माण गर्न अध्ययन हुने

काठमाडौँ । प्रदेश सरकारबाट रकम प्राप्त गरेर निर्माण थालिएको तर, पैसा नपुगेपछि जगमै काम रोकिएको वडा नं. ३२ को गगनेश्वर...

पाशुपत क्षेत्रको इट्टा पाखामा शताब्दी औँ देखिको फल्चाको पुन:निर्माण

काठमाडौं । काठमाडौं महानगरपालिका-८ ले पवित्र पाशुपत क्षेत्रको इट्टा पाखामा शताब्दीऔँ देखिको ऐतिहासिक फल्चाको पुन:निर्माणको लागि शिलान्यास गरेको छ ।...

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

एजेन्सी । रामायणको एउटा दुर्लभ ३०० वर्ष पुरानो पाण्डुलिपि अन्तर्राष्ट्रिय राम कथा संग्रहालयमा सार्वजनिक प्रदर्शनको लागि दान गरिने भएको छ...

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले बालेन नेतृत्वको नव गठित सरकारलाई जानकी नवमीको दिन राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् । शुक्रबार...

आज हनुमान जयन्ती, हनुमानको विशेष पूजा गरिँदै

काठमाडौँ ।प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।...

अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ)को रथयात्रा सम्पन्न

काठमाडौं ।वर्षा र सहकालका देवता मानिने अमोघपास लोकेश्वरको रथयात्रा आज सम्पन्न भएको छ । बिहीबारबाट सुरु भएको रथयात्रा आज लगनमा...

आध्यात्मिक पत्रकार समाज (आपस) को मधेस प्रदेश समिती घोषणा सहित स्थापना दिवस सम्पन्न :

जनकपुरधाम, चैत्र १३ ।  रामनवमीको अवसरमा जनकपुरधाममा आयोजित “अध्यात्म जागरण र पत्रकारिता” विचार गोष्ठी तथा आध्यात्मिक पत्रकार समाज (आपस) को...

राष्ट्रपति पौडेलद्वारा अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ)को विशेष पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौंको असनमा अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ)को विशेष पूजाअर्चना गरेका छन् । चैत्र शुक्ल...

आज चैते दशैको राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित  राम नवमीलाई असत्य...

अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ)को रथयात्रा आजदेखि सुरु

काठमाडौं ।  कनकचैत्य महाबिहारमा रहेको अमोघपास लोकेश्वर (वर्षा देवता)को रथयात्रा आजदेखि सुरु भएको छ । हरेक वर्ष चैत शुक्लअष्टमीको अवसर...

सुनकोसी कटानको जोखिममा विश्वामित्र गुफा

रामेछाप । सुनकोसी किनारमा रहेको धार्मिक तथा ऐतिहासिक विश्वामित्र गुफा सुनकोसी नदी कटानको जोखिममा परेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१...

आज चैते दशैँको अष्टमी मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना...

अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ) जात्राको रथ तयार, चैत १२ गते जात्रा मनाईँदै

काठमाडौं । काठमाडौंमा परम्परागत रूपमा मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सव अमोघपास लोकेश्वर (सेतो मछिन्द्रनाथ) जात्राको तयारी धमाधम भइरहेको...