+
+
Search

ताजा अपडेट +

पपुलर +

कर्मा’ मा उपासना र मुकुन अनुबन्धित

कर्मा’ मा उपासना र मुकुन अनुबन्धित

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य...

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ...

‘मैले देखेका धामीझाँक्री र बोक्सीकाघटनाहरूबाटक्यारेक्टर निकालेको हुँ’

काठमाडौं । कलाकारमा ओत्से गुरुङ निर्देशन र अभिनयमाअब्बलछन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेकामा ओत्से फिल्म ‘दयारानी’का  निर्देशक  समेत हुन् ।...

चलचित्र ‘कार्साङ’को जितु नेपाको क्यारेक्टलुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को जितु नेपाको क्यारेक्टलुक्स सार्वजनिकभएको छ । निर्माण  पक्षले आज  जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।...

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

काठमाडौं । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । स्वामित्व फर्चुन...

कृष्ण बि.के र शान्ती श्री परियारको स्वरमा रहेको गीत ‘राधा पियारी’ करोड क्लबमा

काठमाडौं । गायक कृष्ण बि.के र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको...

जापानमा गुन्जिदै स्वप्न सुमन

काठमाडौं । गायक स्वप्न सुमन जापानमा गुन्जिने भएका छन् । ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन टोकियो’ नाम दिइएको...

चलचित्र ‘डोरी’का लागि नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने

काठमाडौं । जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर,...

‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने, आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को आधिकारिक...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा...

फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का

काठमाडौं । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको...

देशभर हाउसफूल ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौं । सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अप्रत्याशित रूपमा दर्शकको मन जितिरहेको छ । बिहीबार लक्ष्मीपूजाको अवसर...

‘पूर्ण बहादुरको सारंगी’ आज रिलिज

काठमाडौं । फिल्म 'पूर्ण बहादुरको सारंगी' आज रिलिज भएको छ। विजय बराल र प्रकाश सपुत अभिनीत यो फिल्म लक्ष्मीपूजाको अवसर पारेर देशभरका...