+
+
Search

ताजा अपडेट +

पपुलर +

आजको फलफूल तथा तरकारीको मूल्यa

आजको फलफूल तथा तरकारीको मूल्यa

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, गोलभेडा...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको...

अर्थमन्त्री पौडेल बैंककमा, क्षेत्रीय परामर्शमा गरे अध्यक्षता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले २०२४ डिसेम्बर १७ र १८ मा बैंककस्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा आयोजना...

एनआईसी एसिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

काठमाडौं|एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी...

उपत्यकामा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गछौं: मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताएका छन्...

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज...

राजविराजमासुरु भएको रात्रिकालिन सेवाले अर्थतन्त्रको विकासमा टेवापुग्ने छ: मन्त्री पाण्डे

काठमाडौं । सप्तरीको राजविराजविमानस्थलबाट रात्रिकालिनउडान सुरु भएको छ । रात्रिकालिनउडान सेवाकालागिआवश्यक पर्ने विभिन्न उपकरणजडान गरिएसँगै बुद्ध एयरले यो विमानस्थलमाव्यावसायिक रुपमा...

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार,...

पुसको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर २६ सय ३० विन्दुमा झर्‍याे

काठमाडौं|  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५१ दशमलव ३७ अंकले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को बिन्दुमा...

बुद्ध एयरले राजविराज विमानस्थलबाट रात्रीकालिन उडान सुरु गर्दै

काठमाडौं । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलबाट रात्रीकालिन उडान सोमबार अपरान्हदेखि सुरु गर्ने भएको छ । सोमबार परीक्षण उडान गर्न...

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौं । सोमबारका लागि तोकिएको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकमा छलफल...

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४...

बालुवाटारबाट थापाथली सरे राष्ट्र बैंकका दुई प्रमुख विभाग

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सञ्चालन भइरहेका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अब थापाथलीस्थित नवनिर्मित भवनमा...