+
+
Search

ताजा अपडेट +

पपुलर +

कोशी पर्यटन वर्षलाई उचाइमा पु¥याउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : कृष्ण शाह

कोशी पर्यटन वर्षलाई उचाइमा पु¥याउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : कृष्ण शाह

काठमाडौं । कोशी प्रदेश सरकार यतिबेला ‘कोशी पर्यटन वर्ष’को प्रचार प्रसारमा छ । ‘रमणीय कोशी’ भन्ने सन्देश तय गर्दै ‘कोशी...

रेडपाण्डा म्याराथन : रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनमा ‘ब्रेक थ्रु’

इलाम (सन्दकपुर) । सदरमुकाम इलाम बजारको चोकबाट सन्दकपुरको डाँडाको मानवबस्तीसम्म ४४ दशमलव २ किलोमिटर छ । नेपालको इलाम र भारत...

सम्भावनाले भरिएको दामन–सिमभञ्ज्याङ (फोटोफिचर)

हेटौंडा । सहरको व्यस्त दैनिकीबाट केही समय सुस्ताउने मन जो–कोहीलाई हुन्छ । काठमाडौंको कोलाहल वातावरणबाट टाढा शान्त, चिसो र प्राकृतिक...

एड्भेन्चर ह्वाइट माउन्टेनद्वारा नयाँ पदयात्रा तथा साहसिक प्याकेज सार्वजनिक

काठमाडौं । देशको साहसिक यात्रा क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको एड्भेन्चर ह्वाइट माउन्टेनले नयाँ पदयात्रा र साहसिक प्याकेजहरू सावर्जनिक गरेको...

चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि

काठमाडौं । यही पुस ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ को आयोजना हुन गइरहेको छ...

२७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गत्तेसम्म हुने

जनकपुर । २७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गत्तेसम्म हुने भएको छ । जनकपुरधाममा सोमबार...

निलगिरी र तिलिचो हिमालः मुस्ताङको प्राकृतिक र सांस्कृतिक पहिचान

जोमसोम । मुस्ताङ जिल्लाको प्रतीकका रूपमा चिनिने निलगिरी हिमाल र तिलिचो हिमाल हिमाली सौन्दर्य र प्राकृतिक गौरवका अनुपम उदाहरण हुन्...

आज अन्तराष्ट्रिय पर्वतीय दिवस मनाइदै

काठमाडौँ । आज अन्तराष्ट्रिय पर्वतीय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर...

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदैछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले हरेक वर्ष डिसेम्बर ७ का...

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपतिसहितका प्रतिनिधिहरु आउन

काठमाडौं । बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुँदैछ । मंगलबार पत्रकार...

चित्लाङमा प्याराग्लाइडिङकाे मज्जा (तस्विरहरू)

चित्लाङमा प्याराग्लाइडिङकाे मज्जा (तस्विरहरू)    

क्यासिनोहरुलाई १२ बुँदे निर्देशन

काठमाडौँ । सरकारले क्यासिनोहरुलाई कडाइ गर्न नयाँ निर्देशन जारी गरेको छ । पर्यटन विभागबाट इजाजत पत्र लिइ सञ्चालनमा रहेका क्यासिनोले...

नेपाल वायुसेवा निगमले डाइभर्ट भएका विमान अबदेखि भैरहवामा अवतरण गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पको विमानस्थलको रूपमा प्रयोग...