
काठमाडौं । रसुवाको भोटेकोसी–त्रिशूली बाढीमा परी ज्यान गुमाउनेको संख्या एक हजार ५० पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले मंगलबार पत्रकार सम्मेलनमार्फत मानवीय क्षतिको जानकारी दिएका हुन् ।


