काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ सुरू भएको छ । संहकारीको अनियमितता सम्बन्धमा गठित संसदीय समितिले सहकारी ठगी प्रकरणमा आरोपी लामिछानेमाथि सोधपुछ सुरु गरेको हो ।